सरकारी टोली र अनसनरत डा. केसी पक्षबीच आज पनि वार्ता हुँदै

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । बिहीबार दुई चरणमा भएको वार्ता सकारात्मक भएपछि थप छलफल हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वको सरकारी टोली र डा जीवन क्षेत्रीको नेतृत्वको केसी पक्षको टोली विच छलफल हुन लागेको हो … Continue reading सरकारी टोली र अनसनरत डा. केसी पक्षबीच आज पनि वार्ता हुँदै